१६ जेष्ठ २०८०, मंगलबार

Tag: सर्वदलीय बैठक

उपनिर्वाचन : चितवन-२ मा सर्वदलीय बैठक सुरु

चितवन । चितवन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । गएराति मतपेटीका मतगणनास्थलमा आइसकेपछि सर्वदलीय बैठक बस्ने भनिएतापनि भर्खरै आज बिहान मात्र सर्वदलीय बैठक बसेको हो । नेपाली कांग्रेस र नेकपा (एमाले)