१६ जेष्ठ २०८०, मंगलबार

Tag: सर्वदलीय बैठक

देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक नेकपा एमालेले बहिस्कार गर्ने भएको छ । संसदको गतिरोध अन्त्य गर्ने लगायतका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक एमाले अध्यक्ष केपी शर्मा ओेलीले बहिस्कार गरेका छन् । बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको