२ असार २०८१, शनिबार

Tag: सरकारको निर्णय

विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया,