२ कार्तिक २०८१, शुक्रबार

Tag: समस्या समाधान

त्रिविको समस्या समाधान गर्न सभामुख सापकोटाको रुलिङ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न रुलिङ गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए । एमालेका सांसद ज्ञवालीले त्रिभुवन विश्वविद्यालयमा सरकारको संरक्षणमा गुण्डागर्दी भएको भन्दै