१५ जेष्ठ २०८१, मंगलबार

सर्वोच्चको एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने सभामुखको दावी


अग्नि सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् । सभामुख सापकोटाले सर्वोच्चमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका हुन् ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै चरणवद्ध आन्दोलन गर्दै आएको छ ।

बारले जबराको बर्खास्तीको माग गर्दै प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष र संसदमा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षण पत्र बुझाइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !