१४ जेष्ठ २०८१, सोमबार

Tag: समस्या समाधान

चिकित्सा शिक्षा पढ्न बंगलादेश जाने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान

काठमाडाैँ । बङ्लादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेरको समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचीमा छुटेका आठ नेपाली विद्यार्थीलाई भर्ना दिन पत्राचार गरेसँगै समस्या समाधान भएको हो । सोबारे निर्णयको पत्र नेपाल सरकारलाई प्राप्त भएको शिक्षा