३ चैत्र २०८२, मंगलबार

Tag: सचिवालय बैठक

नेम्वाङको निधनछि एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बस्न लागेको हो । सचिवालय बैठक आज बिहान ११ः०० बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव