एकीकृत समाजवादीको सचिवालय बैठक जारी
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बिहान ८ः३० बजेदेखि बैठक सुरु भएको सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । आइतबारका लागि बोलाइएको उक्त बैठक छलफलका विषय