१५ जेष्ठ २०८१, मंगलबार

Tag: सगरमाथा

सगरमाथा आरोहण सम्पन्न, ४०० बढी शिखरमा, रु ३६ करोड राजश्व

१२ जेठ, काठमाडौँ । यस वर्षको सगरमाथा आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो । यस