काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते स्थानीय तह निर्वाचन हुने बताएका छन् । सोमबार काँग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा काङ्ग्रेस सभापति समेत रहेका देउवाले यस्तो बताएका हुन् । उक्त भेटघाटमा प्रधानमन्त्री देउवाले एमसीसी पनि पारित गर्ने तयारी