१९ बैशाख २०८३, शनिबार

Tag: शेरबहादुर देउवा

एमसीसी टेवुल गरे गठबन्धन टुट्न सक्ने देउवालाई प्रचण्ड-माधवको चेतावनी

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) सरकारले संसदमा टेवुल गरे गठबन्धन टुट्न सक्ने चेतावनी प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले