१९ बैशाख २०८३, शनिबार

Tag: शेरबहादुर देउवा

एमसीसीबारे प्रधानमन्त्री र अमेरिकी राजदूतबीच छलफल

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ । बुधबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच एमसीसी कार्यान्वयनका विषयमा छलफल भएको भएको एक नेताले