१८ बैशाख २०८३, शुक्रबार

Tag: शेरबहादुर देउवा

प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौँ । प्रमुख राजनीतिक दलका तीन शीर्ष नेताबीच आज सोमबार भेटवार्ता भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डले