२६ बैशाख २०८१, बुधबार

Tag: शेरबहादुर देउवा

प्रधानमन्त्री देउवा नवौँ राष्ट्रिय खेलकुदको समापनका लागि पोखरा आउँदै

कास्की । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समापन समारोहका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउने भएका छन् । पोखरा रङ्गशालामा आज साँझ हुने राष्ट्रिय खेलकुदको भव्य समापन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुने