६ श्रावण २०८१, आइतबार

Tag: वृद्धभत्ता

वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने सरकारको निर्णय

काठमाडौं । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित हुने गरिएको छ । सिंहदरबारमा आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने निर्णय गरेको हो । मुलुकको विभिन्न स्थानमा भएको बाढी र पहिरोका कारण