१ चैत्र २०८१, शनिबार

Tag: वीर अस्पताल

वीर अस्पताल अब कोभिड अस्पताल

काठमाडौँ, २१ भदौ । सरकारले वीर अस्पताललाई कोरोना भाइरस अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य आपत्कालीन कमाण्ड सिस्टमको आज बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर