११ श्रावण २०८१, शुक्रबार

Tag: विराजभक्त श्रेष्ठ

खेलकुदका क्षेत्रमा पूर्वाधार विकास गर्न बजेट पुगेन : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदका क्षेत्रमा पूर्वाधार विकास र खेलाडीहरुलाई प्रोत्साहनका लागि पर्याप्त बजेट नभएको बताएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाका रुपमा