१३ बैशाख २०८१, बिहिबार

Tag: विद्यार्थी

चौबिस विद्यार्थीलाई छात्रवृत्ति

१ चैत, भद्रपुर । झापा गाउँपालिका–६ शरणामतिस्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत २४ विद्यार्थीलाई रु तीन हजारका दरले छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयमा स्थापित रमा–पदम स्मृति अक्षयकोषबाट २० विद्यार्थी र वैदेशिक रोजगार छात्रवृत्तिवापत चार गरी २४ विद्यार्थीलाई आज छात्रवृत्ति वितरण