१५ बैशाख २०८१, शनिबार

Tag: विद्यार्थी

डी ग्रेड ल्याउनेलाई मूल प्रमाणपत्र नदिन सिफारिस

काठमाडौं । विद्यालयमा अध्ययनरत विद्यार्थीमा अक्षराङ्कन पद्धतिले सिकाइ र पढाइको गुणस्तर खस्किन थालेको भन्दै विषयगत रूपमा न्यूनतम ३५ प्रतिशत (डी ग्रेड अर्थात् जीपीए १.६) हासिल नगरेकालाई मूल प्रमाणपत्र उपलब्ध नगराउन सिफारिस गरिएको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ । हाल