२१ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रपति

उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ– राष्ट्रपति ट्रम्प

१४ जेठ, वासिङ्टन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ । आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर