८ बैशाख २०८१, शनिबार

Tag: राष्ट्रपति

राष्ट्रपति ट्रम्प प्रसन्न

१३ असार , वासिङ्टन । विभिन्न छ मुस्लिम देशसहित आठ देशका नागरिकले अमेरिका प्रवेश गर्न नपाउनेगरी अमेरिकी सर्वाेच्च अदालतले फैसला गरे लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले सो फैसलाको स्वागत गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले ट्वीट गरेर उक्त फैसलाको स्वागत गर्नुभएको हो