२२ बैशाख २०८१, शनिबार

Tag: राष्ट्रपति

गैरआवासीय राजदूत नियुक्त

२३ साउन, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले अष्टे«लियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई गणतन्त्र फिजीको राजदूतका नियुक्त गर्नुभएको छ । त्यसैगरी उहाँले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्याल र प्रकाशकुमार सुवेदीलाई क्रमशः लिबिया र स्लोभेनियाका लागि गैरआवासीय राजदूतमा नियुक्त