५ जेष्ठ २०८१, शनिबार

Tag: राष्ट्रपति

मालदिभ्सका पूर्व राष्ट्रपति गयूमलाई धरौटीमा रिहा गर्न आदेश

१५ असोज, कोलोम्बो ।  मालदिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गयूमलाई धरौटीमा रिहा गर्न आइतबार अदालतले आदेश दिएको छ । मालदिभ्सको इतिहासमा सबैभन्दा लामो समय नेतृत्वमा रहेका गयूमलाई उहाँका सौतेला भाई राष्ट्रपतिको निर्वाचनमा पराजीत भएको एक हप्तापछि धरौटीमा रिहा गर्न आदेश