१४ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रपति

राष्ट्रपति उम्मेदवारमा कुमारी लक्ष्मी राईलाई उठाउने कांग्रेसको निर्णय

२३ फागुन, काठमाण्डौ । कांग्रेसले पूर्वसांसद कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको बैठकले राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रपति भण्डारीलाई वाम गठबन्धनले दाहो¥याउने निर्णय गरे कांग्रेसले पनि उम्मेदवार उठाउने जनाएको