३ असार २०८१, आइतबार

Tag: रामबहादुर थापा

गृहमन्त्रीद्वारा थपलियाको स्वास्थ्यावस्थाबारे जानकारी

भरतपुर । गृहमन्त्री रामबहादुर थापाले वाग्मती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलियाको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । कोभिड–१९ सङ्क्रमणसंँगै निमोनियाका कारण बिरामी पर्नुभएका थपलियाको अवस्था बुझ्न गृहमन्त्री थापा चितवन मेडिकल कलेज पुग्नुभएको हो । भेटमा गृहमन्त्री थापाले थपलियाको शीघ्र स्वास्थ्यलाभको