५ जेष्ठ २०८१, शनिबार

Tag: म्यान्मार

हेलिकोप्टर चढेर एयरपोर्ट पुगिन् राष्ट्रपति भण्डारी

२९ असोज, काठमाडौं । म्यानमारका समकक्षी विन मिन्टको निमन्त्रणामा म्यानमार जान लागेकी राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट हेलिकोप्टर चढेर विमानस्थल पुगेकी छन् । राष्ट्रपति भण्डारी किन हेलिकोप्टरमार्फत विमानस्थल गइन् भन्नेबारे राष्ट्रपति निवासले केही बताएको छैन । राष्ट्रपति भण्डारी बिहान ११ बजे