८ बैशाख २०८३, मंगलबार

Tag: मौसम पूर्वानुमान

२०८० जेठ २८ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, जेठ २८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलबाष्पयुक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको