८ बैशाख २०८३, मंगलबार

Tag: मौसम पूर्वानुमान

२०७९ असार १२ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, असार १२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ