९ फाल्गुन २०८२, शनिबार

Tag: मौसम पूर्वानुमान

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ, भाद्र ९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको