९ बैशाख २०८३, बुधबार

Tag: मौसम पूर्वानुमान

२०७९ कार्तिक ८ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक ८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशका पहाडी भूभागहरुमा आंशिक वदली रही