२०७९ पुस २८ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, पुस २८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल मौसमको अवस्था सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा तथा