८ मंसिर २०८१, शनिबार

Tag: माओवादी केन्द्र

विशेष अधिवेशन बोलाइनाको आशय राम्रो देखिँदैन : माओवादी केन्द्र

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले सङ्घीय संसद्को नियमित अधिवेशन बोलाउनुपर्ने अवस्थामा विशेष अधिवेशन बोलाइनाले सरकारको राजनीतिक आशय गलत रहेको निष्कर्ष निकालेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले संसद्को नियमित अधिवेशन बोलाउनाको सट्टा प्रधानमन्त्रीले विश्वासको मत