३२ असार २०८२, बुधबार

Tag: माओवादी केन्द्र

माओवादीको स्थायी कमिटीको बैठक बस्दै, सरकारमा सहभागी हुने मन्त्री छान्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । आज बस्न लागेको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्ने विषयमा छलफल हुने माओवादीका एक नेताले