काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमै राजीनामा दिन आग्रह गरेका छन् । आज सोमबार संसदको बिशेष बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । उनले संसदवाट विश्वासको मत प्राप्त नहुने र