७ बैशाख २०८१, शुक्रबार

Tag: माओवादी केन्द्र

माओवादी केन्द्र सिद्धान्त, निष्ठा र वर्गप्रति समर्पित पार्टी हो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र सिद्धान्त, निष्ठा र वर्गप्रति समर्पित पार्टी भएको बताएका छन् । प्रचण्डले भने, ‘व्यक्तिवादी धेरथोर हामी सबै भएका छौं, सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला भएको छ