२१ बैशाख २०८१, शुक्रबार

Tag: माओवादी केन्द्र

प्रचण्डको दाबी : देशको सबै समस्या समाधान गर्ने पार्टी माओवादी हो

भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको समयमा देशको सबै समस्या समाधान गर्ने पार्टी माओवादी केन्द्र मात्रै भएको दाबी गरेका छन् । माओवादी केन्द्रको भक्तपुर जिल्ला समन्वय समितिले सूर्यविनायकमा आज आयोजना गरेको भक्तपुर बिस्तारित बैठक एवं प्रशिक्षण