१७ असार २०८१, सोमबार

Tag: माओवादी केन्द्र

प्रचण्डलाई भेट्न वर्षमान पुगे खुमलटार

काठमाडौं । चीनमा उपचार गरेर सोमबार काठमाडौँ फर्किएका माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । एक नेताका अनुसरण नेता पुनले मंगलबार विहान अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । नेता पुनको साथमा पूर्वसभामुख समेत