१२ श्रावण २०८१, शनिबार

Tag: महेश बस्नेत

देउवालाई महेशको चेतावनी: एमाले फुटाउन अध्यादेश ल्याए आगो बाल्छौं

काठमाडौं । नेकपा एमाले ओली समूहका नेता महेश बस्नेतले एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् । शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश