८ जेष्ठ २०८१, मंगलबार

Tag: महेश बस्नेत

अरनिको राजमार्गमा ११ टन फोहर सङ्कलन

८ मङ्सिर, काठमाडौँ । स्वच्छ, सफा, सुन्दर, हराभरा, लागुऔषध तथा दुव्र्यसनी न्यूनीकरण गर्ने उद्देश्यका साथ थालिएको अरनिको राजमार्ग सफाइ अभियानमा आज ११ टन फोहर सङ्कलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा आज भएको उक्त अभियान जिल्लाको मध्यपुरथिमि नगरपालिकाअन्तर्गत