काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गर्दै अध्यक्ष नेपालले हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका हुन् । उनले भने ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै