१० भदौ २०८३, बुधबार

Tag: मन्त्रिपरिषद् विस्तार

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार : ६ मन्त्रीले लिए शपथ

मकवानपुर। बागमती प्रदेश सरकारमा नवनियुक्त ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सबै मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद