२२ बैशाख २०८१, शनिबार

Tag: भक्तपुर

चाँगुनारायण सामुदायिक वनको विवाद मिल्यो

१४ चैत,  भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित चाँगुनारायण सामुदायिक वनको २२ वर्षदेखिको विवाद छ बुँदे सहमतिमा टुंगिएको छ । उपभोक्ता समूहको आग्रहमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले करिब डेढ वर्षको अथक प्रयासपछि सामुदायिक वनभित्र सञ्चालित पिकनिकस्थलको व्यवस्थापन, सञ्चालन र