१३ बैशाख २०८१, बिहिबार

Tag: भक्तपुर

भक्तपुरमा प्रहरीसहित ३ जनामा कोरोना पुष्टि, प्रहरीको सञ्चार कक्ष सिलबन्दी

भक्तपुर, ४ असार । भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय