१६ असार २०८१, आइतबार

Tag: प्रधानमन्त्री

जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर बडादशैं मनाऔँ : प्रधानमन्त्री ओली

काठमाडौँ, कात्तिक १० । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक