२१ असार २०८१, शुक्रबार

Tag: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीद्वारा आयोगलाई निर्वाचन प्रक्रिया निरन्तर अगाडि बढाउन आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया निरन्तर अगाडि बढाउन आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । आज निर्वाचन आयोगको कार्यालय पुगेर प्रधानमन्त्री ओलीले