१५ असार २०८१, शनिबार

Tag: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डद्वारा सिंहदरबार पुगेर पदभार ग्रहण

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्दा प्रधानमन्त्री दाहाललाई मुख्यसचिव शङ्करदास बैरागी र सचिव एवं कर्मचारीले स्वागत गरेका थिए । राष्ट्रपति कार्यालय शीतल निवासमा पद