४ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रधानन्यायाधीश

इजलासमा प्रधानन्यायाधीशले सोधे- मन्त्रिपरिषद् बिस्तार खारेज हुँदा कति मन्त्री बाँकी रहन्छन् ?

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद् बिस्तारविरुद्ध परेका ६ रिटमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगाना रहेको संयुक्त इजलासमा आज मंगलवार सुनुवाइ जारी रहेको छ । सर्वोच्चमा दर्ता रिटको सुनुवाइका क्रममा प्रधानन्यायाधीश राणाले