६ जेष्ठ २०८१, आइतबार

Tag: प्रदेश-१

प्रदेश-१ को राजधानी विराटनगरलाई बनाउने

१८ पुस, विराटनगर । राजधानीका लागि प्रदेश नम्वर १ को विराटनगर सम्भावना बलियो भएको छ । विराटनगरलार्इ सरकारले प्रदेशको अस्थायी मुकामको खाकामा समावेश गरेसँगै राजधानीका लागि विराटनगरमा सम्भावना बनेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सहरी विकास मन्त्रालयले विराटनगर,इटहरी,धरान