१३ जेष्ठ २०८१, आइतबार

Tag: प्रदेश-१

प्रदेश १ को हिउँदे अधिवेशन साविक हलमै हुने

विराटनगर । प्रदेश नं १ को हिउँदे तथा सातौँ अधिवेशन साविककै हलमा सञ्चालन हुने प्रदेशसभा सचिवालयले जनाएको छ । जिल्ला समन्वय समिति मोरङको सो सभा हल विगतमा जिल्ला विकास समितिले प्रयोग गर्ने हल थियो भने प्रदेशसभा गठन भइसकेपछि सो भवनमा