८ जेष्ठ २०८१, मंगलबार

Tag: प्रदीप गिरी

काँग्रेस नेता गिरीको निधनमा उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले प्रतिनिधिसभा सदस्य एवम् नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उपराष्ट्रपति पुन गिरीको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको बताएका छन् । गिरी भौतिक रुपमा विदा